कुनै पनि डिजिटल बैंकिङ सेवा अनलाइनै अनुरोध गर्नुहोस् — कार्यालय आउन परदैन। तलबाट सेवा छानेर फारम भर्नुहोस् र जुनसुकै बेला track गर्नुहोस्।
सेवा अनुरोध गर्नुहोस्चाहिएको डिजिटल सेवा छान्नुहोस्।
आफ्नो विवरण भर्नुहोस्।
तुरुन्तै unique code पाउनुहुन्छ।
हामी सम्पर्क गरेर सेवा दिन्छौं।
जुन सेवा चाहिएको छ, त्यो card मा click गर्नुहोस् — तलको फारममा सिधै जान्छ।